जलजलामा सार्वजनिक सुनुवाई तथा घुम्ती शिबीर सम्पन्न

विकल्प न्यूज/जलजला जेठ ९ गते । पर्वतको जलजला गाउँपालिकामा बुधबार सार्वजनिक सुनुवाई तथा घुम्ती शिबीर सम्पन्न भएको छ । जलजला गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा मिलनचोकमा सार्वजनिक सुनुवाई र घुम्ती शिबीर सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा जलजला गाउँपालिका भित्र भएका बिकास निर्माण सम्बन्धी काम, गाउँ कार्यपालिकाका निर्णय र कार्यान्वयन, प्राकृतिक स्रोत … Continue reading जलजलामा सार्वजनिक सुनुवाई तथा घुम्ती शिबीर सम्पन्न